लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सांसद पद फुकुवाका लागि रवि लामिछानेले दिए सभामुखलाई निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद फुकुवाका लागि सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्।
लामिछानेले शुक्रबार सिंहदरबारमा सभामुख घिमिरेलाई भेटेर निवेदन दिएका हुन्।

सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएलगत्तै सभामुख घिमिरे लामिछानेको सांसद पद निलम्बन गरेका थिए। कानूनको गलत ब्याख्या गरेर लामिछानेको सांसद पद निलम्बन गरिएको रास्वपाको दाबी छ ।


प्रकाशित : २०८१ माघ १८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप