लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

सत्ती/ कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्का चोकमा सुदूरपश्चिम प्रदेश ०१०११ प ८८६१ नम्बरको जनक बहादुर धामीले चलाएको मोटरसाइकलले गौरीगंगा नगरपालिका–१ का ६० वर्षीय राम बहादुर धामीलाइ पैदल हिनिरहेका बेला ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते धामीको निसर्ग अस्पताल धनगढीमा उपचार भरहेको जनाइएको छ।


प्रकाशित : २०८१ माघ १९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप