लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

९२ उपसचिवहरुको सरुवा तथा पदस्थापन ,टिकापुरमा रविन्द्र प्रसाद चाैधरि

समाचार एजेन्सी / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

प्रशासन सिंहदरवार विशेष ब्यूरोका अनुशार ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले लामो समयदेखि एउटै स्थानमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गर्दै नयाँ नियुक्तिहरू स्थानीय तहमा पठाएको हो। यससँगै निमित्तका भरमा सञ्चालन भइरहेका धेरैजसो स्थानीय तहले स्थायी प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।

मन्त्रालयले यस प्रक्रियालाई निरन्तरता दिने रणनीति लिएकोले रिक्त रहेका पालिकाले समेत गति लिने अपेक्षा गरिएको छ। स्थानीय तहमा स्थायित्व आएपछि प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने विश्वास लिइएको छ।


प्रकाशित : २०८१ फाल्गुन २२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप