लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

दश असहाय बालबालिकालाई सहयोग

जानकि / कैलालीको जानकी गाउँपालिकाका दश जना असहाय बालबालिकाई आर्थिक सहयोग गरिएको छ ।
विद्यालय पोशाक र शैक्षिक सामग्री खरिदका लागि उनीहरुलाई आइतबार ( हिजो )पाँच/पाँच हजारका दरले सहयोग गरिएको हो । सहयोग प्राप्त गर्नेमा जानकी गाउँपालिका- वडा नम्बर का २ रागनि चाैधरि,प्रदिप चाैधरि,वडा नम्बर ३ का प्रशान्त चाैधरि,माेनिका थारु,पुनम चाैधरि,अल्का चाैधरि,पुष्पा चाैधरि ,माेहन चाैधरि,वडा नम्बर ७ का सगिना चाैधरि र प्रिन्स चाैधरि छन् ।
विपन्न तथा जोखिम अवस्थामा रहेका बालबालिकालाई पढाइमा सहयोग पुगोस भनेर युनिसेफ नेपाल र बास नेपालद्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत उनीहरुलाई आर्थिक सहयोग गरिएको हो । रकम हस्तान्तरण वडा अध्यक्ष ,बडघरकाे उपस्थितिमा गरिएको हो । विद्यालय पाेशाक,कापीकलम ,झाेला लगायतका अन्य शैक्षिक सामाग्रीका लागि साे सहयोग गरिएको बास नेपालका स्थानीय प्रतिनिधि भिम विकले जानकारी गराए ।
जाेखिममा रहेका बालबालिकालाई साे सहयोगले पढाइमा सहयोग पुग्ने जानकि गाउँपालिका अध्यक्ष गणेश चाैधरिले बताएका छन् ।


प्रकाशित : २०७९ आश्विन ३१ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप