सत्ति / नागरिक समाज टिकापुरकाे चाैथाे भेलाबाट संयाेजक भीमराम चपाई चयन भएका छन् ।
जस्काे सह संयोजकमा नवराज भट्टराई सचिव एकिन्द्र तिमिल्सैना चयन भएका छन् भने सदस्य हरुमा हर्क भण्डारी ,तारा प्रसाद जाेशी ,साेहनलाल कठरिया ,मिनबहादुर बिक ,यज्ञराज ज्ञवाली ,सुमन न्याैपाने र शेरबहादुर बिष्ट भएको जानकारी प्राप्त भएको छ ।
प्रकाशित : २०७९ कार्तिक ५ शनिबार प्रकाशित