लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

गाउँ गाउँमा अभियान चलाउँदै दलहरु (फोटो फिचर सहित )

सत्ति / आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत राजनीतिक दलले अहिले गाउँ गाउँमा चुनावी सभालाई तीव्रता दिएका हुन् । किसानलाई खेतमा भ्याइ नभ्याइ भएको बेला उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु मतदाता रिझाउन गाउँमा चुनावीसभा संगै घरघर र खेतमा गएर किसानलाई सघाईरहेको तस्बीर सामाजिक सञ्चालनमा सार्वजनिक भईरहेको छ । उम्मेदवार लाई आफ्नो पक्षमा मत माग्न गाउँगाउँमा मतदाता लाई भेटघाट, भेला गर्ने, निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी कार्यक्रम गर्ने अभियान चलाएका छन् । उम्मेदवार घरदैलो भेटघाटका साथै चुनावी अभियानमा आफ्ना एजेण्डा सुनाउने, मतदाता शिक्षालाई पनि तिब्रता दिएको देखिन्छ ।


प्रकाशित : २०७९ कार्तिक २० आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप