लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ॠषि धमलाकी पत्नी नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश,

पत्रकार ॠषि धमलाकी पत्नी चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय थिईन् । सो दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उनको भनाई छ ।

सो अवसरमा गौतमले संक्षिप्त लिखित सम्बोधनसमेत गरेकी थिईन् । उनले जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा आफूहरुका पाइला चल्ने प्रण गर्दै पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहने पनि विश्वास दिलाएकी थिईन् ।


प्रकाशित : २०७९ माघ १४ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप