लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

उज्यालो टीकापुर कार्यक्रम अन्तर्गत टीकापुर ९ खैरिपुर झिलिमिलि , स्थानीय खुसी

टीकापुरमा ५ वटा हाइमास्ट लाइट टीकापुुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु ज्युले हाइमास्ट लाइटकाे उद्घाटन गर्नुभएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख थारुले सामुदायिक एफएम चाेक स्थित टीकापुरमा स्विच अन गरि हाइमास्ट लाइट उद्घाटन गर्नुभएको हाे ।

उज्यालो टीकापुर कार्यक्रम अन्तरगत टीकापुरका केही चाेक चाैराहा झिलिमिलि भएका छन्। हाल सम्म ६ वटा हाइमास्ट लाइट जडान भएका छन भने थप ४ वटा हाइमास्ट लाइट जडानकाे कार्य प्रक्रियामा रहेकाे नगरपालिकाले जनाएको छ ।


प्रकाशित : २०७९ चैत्र १० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप