लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्तिको बन्द फिर्ता

टिकापुर/नागरिक उन्मुक्ति पार्टिका संरक्षक नेता रेशम चौधरीलाई सर्बोच्च अदालतले गरेको जन्मकैदको फौसला विरुद्ध पार्टीले जेष्ठ ६ गते देखि १० सम्म घोषणा गरेको नेपाल बन्दको आन्दोलन फिर्ता लिएको छ ।

ना.उ.पा पार्टिका लुम्बिनी प्रदेश संयोजक शान्ता चौधरीले आज बसेको केन्द्रिय समितिको बैठकले बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिएकी छ्न ।

साँझ ६ बजे नागरिक उन्मुक्ति पार्टिले सार्वजनिक गरेको बिज्ञप्तीमा बन्द फिर्ता लिने तर प्रदर्शन र कोणसभाको कार्यक्रम भने जिल्लामा जारी रहने बताइएको छ ।


प्रकाशित : २०८० जेष्ठ ५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप