लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कठै मेरो देश रोइरहेछ : स्मृति राठौर

कठै मेराे देश रुईरहेकाे छ, रुईरहेकाे छ,
भ्रष्टाचारीकाे कमि छैन मेराे देशमा, 
भक्कारका युवाहरु मेराे देशबाट पलायन भएका छन् बेराेजगार भएर, 
गरिब, दुःखिहरु खान लाउन नपाएर विभिन्न ठुल्ठुठुलाे राेग लागेर मरिरहेका छन्,
कठै मराे देश रुहिरहेकाे छ, रुहिरहेकाे छ,

भाषण गर्दा खेरी नेताहरुले भ्रष्टचार गर्दिनम् भनछन जसले नि तर धेरै जस्ता नेता, कर्माचारीहरुले भ्रष्टाचार गरेर नै छाड्छन्,
भाषण गर्दा खेरी नेताहरुले म मेराे देशलाई स्विजरल्याण्ड बनाउँछम भन्छन् तर त्याे भनाईमा मात्र सिमित रहेकाे देखिन्छ,

कठै मेराे देश अहिले सम्म नि बुढा पाखाहरुले मात्र राजनिति गरेकाे देखिन्छ,
साना युवाहरुलाई अगाडि बढ्नै नदिएकाे पाईन्छ मेराे देशमा कठै मेराे देश, कठै मेराे देश,
राम्रा जतिलाई जेल काेच्नमा अगाडि हुन्छन्, घुष खाेर खाने जति जेल बाहिर रमाईरहेकाे पाईन्छ कठै मेराे देश कठै मेराे देश,

त्यसैले हामी नेपाली जनता सब‌ै जनता एक जुट हाै, घुष खानेलाई जेल भित्र काेचाै,
हामी अाफ्नाे देशमा बालेन, रवि जस्तालाई सहयाेग पुर्‍याउ, 
जसले गर्दा देशकाे विकास रहनमा सफल रहन्छ।।


प्रकाशित : २०८० जेष्ठ ९ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप