टीकापुर / निम्न उल्लेखित मागहरु राख्दै टिकापुर बहुमुखी क्याम्पस कानुन संकायका विद्यार्थीहरु अनशनमा बसेका छ्न । मागहरु पूरा नहुँदा सम्म अनशन जारी रहने उनीहरुको भनाई छ । हम्मिलाई जानकारी प्राप्त भए अनुसार अनशन बसिरहेका केही विद्यार्थी बिरामी समेत परेका छ्न ।
मागहरु :
(1) कम्तिमा सेलेबसमा उल्लेख भएका किताबहरु भएको पुस्तकालय होस ।
(2) स्नातकोत्तर गरेकोले मात्र पढाउन पावस ।
(3) सामान्य प्रथामिक उपचारको प्रबन्ध होस ।
(4 )मुटकोट हल व्यवस्था होस।
प्रकाशित : २०८० जेष्ठ १२ शुक्रबार प्रकाशित