लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुरलाई छुट्टै जिल्ला बनाउँछौं : रेशम चौधरी

जेलबाट छुटेसँगै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छुट्टै जिल्ला बनाउने बताएका छन् ।

चौधरी भन्छ्न ” अलगै जिल्ला बनाउँदैमा विकास नरोकिने भन्दै टीकापुरलाई जिल्ला बनाइयो भने नेपालको विकास हुन्छ”। टीकापुरलाई जिल्ला बनाए नेपालको विकासमा एउटा इट्टाको आयाम थपिने उनको दाबी छ। उनले पहिचानसहितको प्रदेश मागेको समेत बताए ।

कोशी प्रदेशको विषयमा पनि उनी बोले । भन्छ्न :
अञ्चलको नाम कोशी, नदीको नाम कोशी अनि प्रदेशको नाम पनि कोशी लिम्बूवान र किराँत राख्नेबित्तिकै सबैभन्दा धेरै त्यो ठाउँका नागरिकहरू खुशी हुने भन्दै पहिचान र जातीय आधारमा नामाकरण गर्नुपर्नेमा जोड दिए । यसका साथै ४ वर्षपछी नागरिक उन्मुक्ति पार्टीले देशको नेतृत्व गर्ने उनको भनाई छ ।


प्रकाशित : २०८० जेष्ठ १५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप