लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

वातावरण दिवसका अवसरमा वृक्षारोपण

बैदि / विश्व वातावरण दिवस २०८० का अवसरमा टिकापुरमा वृक्षारोपण भएको छ ।

टिकापुर ७ कालाकुण्डामा स्थित सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट कालाकुण्डाकाे आयोजनामा भएको साे वृक्षारोपण कार्यक्रमकाे प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य तथा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क. रहेका थिए ।

जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको सशस्त्र प्रहरी BOP कालाकुण्डाका प्रमुख खगेन्द्र विकले बताए । वातावरणबाट हुने असरबाट मुक्त हुन जन्म दिन ,स्मृतिमा , वैवाहिक वर्षको अवसरमा वृक्षारोपण गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि विकले र सबैमा समेत गरेका थिए ।

उनले भने ‘वातावरण अनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कुनै अवसरमा कम्तिमा एउटा विरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दर्छु ।’ आँप,अमला ,लिप्टिस र बकाइनाे आदि जातका गरि ३५ वटा विरुवा राेपिएकाे छ ।
सो अवसरमा स्थानीय अगुवा ,सामुदायिक वनका प्रतिनिधि र सशस्त्र प्रहरीकाे सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ २२ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप