लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

समाजवादी मोर्चा कसैलाई तर्साउन बनाएको होइन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउनका लागि नबनाएको बताएका छन्।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा बनाएर कसैलाई तर्साउन नचाहेको बताएका हुन्।

उनले वामापन्थी शक्तिलाई मोर्चामा आउन आग्रह पनि गरे। यो मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको उनको भनाइ थियो। यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको उनको भनाइ छ।

साभार:नागरिक


प्रकाशित : २०८० असार ४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप