लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा विद्यालयबाट घर फर्किंदा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–१२ को कुमिझाल भन्ने ठाउँको खहरे खोलामा डुबेर सोही ठाउँका बहादुर खत्रीकी ६ वर्षीया छोरी गीताको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा निज बालिकालाई खोलाले बगाएको हाे ।

घटनास्थलबाट दुई किलोमिटरको दूरीमा सोही खोलामा बालिकाको शव फेला परेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : २०८० असार २३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप