लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मेरी प्यारी आमा (साहित्य)


आमा तिमिले मलाई नाै नाै महिना काेखमा राखि जन्मायाै,
आमा तिमिले कति मायाले मलाई भाेजन दिलायाै, हुर्कायाै, बढायाै सानाे छँदा, 

आमा तिमिले मलाई ठूलाे हुदाँ पनि त्यसरि नै माया गरेकि छाै
जुन कि सानाे र ठूलाे छदाँकाे मायामा केही फरक देखिदैन,

आमा तिमिले मलाई गाली गर्छाै त मेराे भलाईकाे लागि गर्छाै,
आमा तिम्राे मन कति सफा, शुद्ध र पवित्र हाे, 

त्यसैले आमा तिमि मुसुक्क हाँस्दा म पनि हाँसिदिन्छु
आमा तिमी धुरुधरु रुदाँ म पनि राेईदिन्छु,

त्समेैले म मेरि आमालाई बृद्ध अवस्थासम्म हेरिरहनेछु,
आमाले हुर्काए अनुसार म आमाकाे आँखाबाट आँसु आउँन दिन्न र सधै भरि खुसि दिनेछु,

मेरि प्यारी आमा,
मेरी प्यारी आमा,
मेरी प्यारी आमा।।

  – स्मृति राठाैर,काठ्माण्डाै, नेपाल


प्रकाशित : २०८० आश्विन ३० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप