मुटुको एक कुनामा
सुन्दर अंकुरा भएर
पलाएको कलिलो
मुना हौ तिमी ।।
मेरो जिवनमा
हर्स र उमंङ छर्ने
मेरो पृत हौ तिमी ।।
बिहानिको त्यो सित
जस्तै !!
झर्झराउदो बैस हौ तिमी ।।।
मेरो नसा नसामा बगेको त्यो
रंक्त संञ्चार
हौ तिमी ।।
निभ्न लागेको त्यो दिपमा
तेल भरेर रोसनी थप्ने
मेरो दिनको सुरुवात,
साहस हौ तिमी ।।
मेरो दिलमा
सधैलाई मगमगाएको
मिठो वास हो तिमी।।।
मनिशा विमलि
प्रकाशित : २०८० मंसिर ८ शुक्रबार प्रकाशित