लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ति कृषिको चुनावी साधारणसभा आज

सत्ति / टिकापुर ७ सत्ति स्थित सत्ति कृषि सहकारी संस्थाको साताैं साधारणसभा सुरु भएको छ ।
सहकारीका अध्यक्ष खड्क प्रसाद भण्डारीकाे अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर सात का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने रहेका छन भने विशिष्ट अतिथिमा टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बलिराम चाैधरि रहेका छन् ।
कार्यक्रममा सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद, टिकापुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख नन्द बहादुर केसी ,सामुदायिक सहकारी सत्तिका अध्यक्ष पल बहादुर बस्नेत लगायत सुरक्षाकर्मी ,संचारकर्मिकाे सहभागीता रहेको छ । संचालक समितिको तर्फबाट अध्यक्षकाे प्रतिवेदन अध्यक्ष खडक भण्डारीले प्रस्तुत गरेका छन् भने । सहकारीका ३ सय ९५ जना शेयर सदस्य रहेका छन । यो साधारणसभा नेतृत्व चयनकाे साधारणसभा भएकोले नयाँ कार्यसमिति चयन गर्नेछ ।


प्रकाशित : २०८० मंसिर ९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप