लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नवआदर्श सहकारीको नवाैं साधारणसभा सम्पन्न

बैदि / टिकापुर ७ बैदि स्थित नव आदर्श कृषि सहकारी संस्थाको नवाैं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भक्तिराम पाण्डेकाे अध्यक्षतामा भएको साे कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यज्ञप्रसाद न्याैपाने रहेका थिए भने विशिष्ट अतिथि निरञ्जन ग्रामीण विद्युत सहकारी संस्था बैदिका अध्यक्ष नन्द बाेहरा रहेका थिए । कार्यक्रममा भिम विक ,टाेप बहादुर केसी ,नरेन्द्र रेग्मीले मन्तव्य राखेका थिए । साेहि कार्यक्रममा सहकारी लाई फर्निचर सहयोग गर्ने शेयर सदस्य बिरबहादुर विक ,निवर्तमान अध्यक्ष यमलाल रेग्मी , संस्थापक अध्यक्ष टाेप बहादुर केसी लाई सम्मानित गरिएको थियोे ।
सहकारीले आफ्ना गतिविधि चलाएमान गर्दै शेयर सदस्यकाे आर्थिकसामाजिक अवस्था उकास्नमा वक्ताहरुले जाेड दिएका थिए ।


प्रकाशित : २०८० पुष २६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप