लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

शुक्रबार टीकापुरबाट लागुऔषध सहित २ जना पक्राउ

कैलालीको टीकापुर नगरपालिकाबाट शुक्रबार दुई जना लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ झुंगाका ३२ वर्षीय राजकुमार चौधरी र सोहि पालिकाको–१ नम्बर वडा दुर्गानगरका २० वर्षीय सागर चौधरी रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट सादापोशाकमा गएको प्रहरी टोलीले शुद्ध तौल १ ग्राम ५९० मिलिग्रा लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० फाल्गुन ५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप