लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बेवारिसे अवस्थामा माेहना नदिमा शव फेला

सत्ति/टीकापुर स्थित माेहना नदीमा मृत अवस्थाकाे बेवारिसे अवस्थाकाे शब शुक्रबार फेला परेकाे छ ।

टीकापुर नगरपालिका वडा न ९ पुरानाे भन्सार नजिक खक्राैला स्थित माेहना नदीमा मृत अवस्थामा एक युवककाे शब भेटिएकाे प्रहरी चाैकी कालाकु्ण्डाका ईन्चार्ज बरिष्ठ प्रहरी नायब निरिक्षक गाेकुल बलायरले जानकारी दिए ।

अन्दाजी ३२/३३ बर्ष उमेर रहेकाे र कालाे पैन्ट, हरियाे रंगकाे टिर्सट र कालाे राताे विन्चिटर लगाएकाे थारु समुदायकाे जस्ताे देखिने पहिचान नखुलेकाे शब फेला परेकाे प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ । स्थानियले माेहना नदीमा माछा मार्ने क्रममा उक्त शब देखेका थिए । शबकाे पहिचान गरि शब बुझिलिन प्रहरीलेअनुराेध गरेकाे छ ।


प्रकाशित : २०८० चैत्र ३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप