लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्।

गत शुक्रबार सुदूरपश्चिमको ऐतिहासिक अमरगढी किल्लाबाट ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा–२०८१ का साइकल यात्री डोटीको दिपायल–सिलगढी–झिक्राना हुँदै पर्यटकीय क्षेत्र खप्तड पाटनमा साइकलसहित साइकल यात्रीहरू पुगेका हुन्।

उनीहरुले एक रात खप्तड क्षेत्रमा बिताएर पुनः त्यहाँबाट फर्केका हुन्। उनीहरुले बुधबार बिहान कैलालीको खानीडाँडाबाट अर्को गन्तव्य तय गर्दै धनगढी पुगेका हुन्।

धनगढिमा साइकल यात्रीहरुलाइ बिदाइ तथा सम्मान गर्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब जिवनाथ पौडेलले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटन स्थलहरुको पहिचान र प्रचारप्रसार गर्न हामिले प्रयास गरेका छौ , भु स्वर्गको रुपमा रहेको खप्तडमा गोरेटो बाटो तथा बास बस्नका लागि वातावरण मैत्री होमस्टे तथा होटेल बनाउनका लागि आफुहरु आगामी कार्यक्रम बनाउने , सुदूरपश्चिममा पर्यटनलाई एक उधमको रुपमा बिकास गर्ने बताए ।


प्रकाशित : २०८१ बैशाख २७ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप