लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

October 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सत्ति / टीकापुर –७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा सहायक प्रिन्सिपल हरि ठकुल्लाको सोमबार निधन भएको छ । टीकापुर नगरपालिका वडा नं – ८ सुर्यपुरका स्थायी बासिन्दा रहेका ३२ वर्षका उनी जन्डिस र कलेजो सम्बन्धि रोग बाट पिडित रहेका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार गर्ने क्रममा आज दिउँसो साढे तिन बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

शैक्षिक क्षेत्र संगै स्थानिय सामाजिक संघसंस्थामा सक्रिय रहने स्व.ठकुल्लाका १ छोरा १ छोरी छन् । स्व.ठकुल्लाको असामयिक निधनले यहाँको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको सामाजिक अगुवा धनसिंह साउँदले बताए । उनको भोली (मंगलबार) कणाली नदीमा दाह संस्कार गरिने जनाइएको छ । स्व. ठकुल्लाकाे असामयिक निधनप्रति टिकापुर नगरक्षेत्र भित्रका प्याब्सन अाबद्द विद्यालय मंगलबार बन्द रहने प्याब्सन टिकापुरका नगर सचिव देवेन्द्र शाहले जनाएका छन् ।

 


प्रकाशित : २०७८ आश्विन १८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप