सत्ती / कैलालीको टीकापुरमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका-४ बागमारा स्थित खेतमा जेसिबीले खनेर पानीको पोखरी भएको ठाउँमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १४ वर्षीय बालक प्रान्जोल कार्कीको पानीमा डुबेर मृत्यु भए हो। यस सम्बन्धमा
ईलाका प्रहरी कार्यालय टिकापुरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित : २०८१ जेष्ठ २० आईतवार प्रकाशित