कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–६ व्यबस्थित नगरकी ८ वर्षीया मनिषा बि.कको नालामा डुबेर मृत्यु भएको हो । उनको सोहि पालिकाको झिङ्गेझाला नालामा नुहाउँने क्रममा डुबेर मृत्यु भएको हो । यश विषयमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
प्रकाशित : २०८१ जेष्ठ २३ बुधबार प्रकाशित