सत्ति /आज विश्व वातावरण दिवस मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारा सहित देशव्यापी रूपमा दिवस मनाइँदै छ।
दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षण का लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

Oplus_131072
उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।
पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।

Oplus_131072
यश दिवसको अवसरमा विभिन्न संघ संस्थाले कार्यक्रम गरि मनाउने यो दिवस मनाउने गर्छन् ।
प्रकाशित : २०८१ जेष्ठ २३ बुधबार प्रकाशित