आर्थिक वर्ष ०८१/०८२ का लागि योजना तथा कार्यक्रमहरुको विषय र बजेट यस प्रकार छन :
१) पुर्वाधार विकासमा
१. ह्याम पाइप खरिद -५ लाख
२.कर्णाली मावी सत्तिमा साइकल स्ट्याण्ड-२ लाख
३.जनता मावी सुनाफाँटामा ल्यापटप,गेट झ्याल,ढोका मर्मत तथा फर्निचर खरिद -२ लाख
४.वडा भित्र रहेका बाटोहरु सिमांकन तथा मोटो मसिनो ग्राभेल – ६ लाख
५.सडक बत्ति जडान -१ लाख
६.मोभेरी टोलको कालिका मन्दिर क्षेत्रमा माटो पाटानी तथा तारजाली घेरवार निर्माण -२ लाख
७.बैदी माझगाउँको सुरक्षीत भवन घेरवार -१ लाख ५० हजार
८.डाँडाटोलको सुरक्षीत भवनमा शौचालय निर्माण तथा विधुत मिटर जडान -५० हजार
९.बैदी खोप केन्द्रमा विधुत मिटर जडान -१५ हजार
१०.कुन्तिपुरको भिउ टावरमा रेलिङ निर्माण -३५ हजार
११.दिव्यपुरको सामुदायिक खोप केन्द्र घेरवार तथा माटो पटानी – १ लाख
१२.प्रतिपुर सुरक्षीत भवनमा पंखा खरिद/मर्मत-१५ हजार
१३ .सुन्दरपुरको सामुदायिक भवनको झ्याल,पल्ला,ट्रस र फर्स निर्माण – १ लाख
१४.महादेव टोलको सुरक्षीत भवनको कोठा निर्माण -१ लाख
१५.सत्ती बसपार्कमा टिकट काउन्टर निर्माण तथा मसिनो ग्राभेल -४ लाख
१६.बेलुवा सोमनाथको घर अगाडी ह्याम्पाइप सहितको कल्भर्ट निर्माण – ३,३२,५१६ (तीन लाख ३२ हजार ५ सय १६)
ख) आर्थिक विकास
१७.नि:शुल्क कम्प्युटर कक्षा (डिप्लोमा)-१ लाख
१८.कृषकका लागि ७५ % अनुदानमा वोरिङ वितरण कार्यक्रम -४ लाख
१९.कृषकहरुका लागि उन्नत जातको धानको बीउ वितरण ५०% अनुदानमा-२ लाख ३७ हजार २२८
२०.पशुसेवा शाखा सत्तीलाई औषधि खरिद – ५० हजार
२१.दलित महिलाहरुका लागि क्षमता विकास तालिम-५० हजार
२२.बाल रुपान्तरण कक्षा संचालन -६० हजार
२३.अपांगता भएका व्यक्तिहरुलाई सिपमुलक तालिम -५० हजार
२४.दलित तथा विपन्न महिलाका लागि सिलाईकटाई टु लेभल तालिम -२ लाख
ग) सामाजिक विकास
२५.टोल विकास संस्था र वडघरहरुलाई लेखा सम्बन्धि तालिम- ५० हजार
२६.शहरी स्वास्थ्य केन्द्र सत्तीलाई व्यवस्थापन खर्च-१ लाख २७ हजार २२८
२७.महिला स्वयंसेवीकाहरुलाई सम्मान तथा झोला -५० हजार
२८.अध्यन अवलोकन भ्रमण : २ लाख ५० हजार
२९.आराधना चर्चका लागि फर्निचर खरिद -१ लाख
३०.पदमपुर शिव मन्दिरमा शौचालय सहित नल्का र मोटर जडान -६० हजार
३१.विभिन्न दिवसीय कार्यक्रम (तिज र माघी पर्व)-७५ हजार
३२.खेलकुदका लागि आवश्यक सामग्री खरिद -१ लाख २५ हजार
३३.विपन्न परिवारका बालबालिकाका लागि पोशाक तथा शैक्षिक सामग्री वितरण -९० हजार
३४.जोखिममा रहेका बालबालिकाहरुलाई अभिलेख तथा घाटना व्यवस्थापन सम्बन्धि कार्यक्रम -२० हजार
३५. डाँडाबोझी युवा क्लवका लागि सुटकेश डि.जे. र थारु कल्चर पोशाक खरिद -५० हजार
३६. चिराकीहरुलाई साइकल खरिद तथा वितरण -१ लाख
३७.अपांगता तथा जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य जँच कार्यक्रम -५० हजार
।
घ)संस्थागत र सुशासन
३८.सार्वजनिक सुनुवाइ कार्यक्रम -५० हजार
३९.उपभोक्ता समिती गठन र अनुगमन -८० हजार
४०.जनहितमा जारी सन्देश -४२ हजार ८४ रुपैयाँ
ङ) विपद व्यवस्थापन :
४१.वृक्षारोपण तथा विपद्जन्य कार्यक्रम -१ लाख
४२.विपद सम्बन्धि सुचना तथा सन्देश कार्यक्रम -७२ हजार ८४ रुपैयाँ