लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

श्रीमानले शारीरिक र मानसिक तनाव दिएको भन्दै एलिनाले गर्दै सम्बन्धविच्छेद (पत्रसहित)

गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गर्दै उनलाई मानसिक यातना र चरित्रमाथि शंका लगाएको आरोप लगाएकी छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा दायर गरिएका फिरादपत्रमा एलिनाले भनेकी छन् कि श्रीमानले संगै हुँदा शारीरिक तनाव दिने,कार्यकममा व्यस्त हुँदा बारम्बार घर फर्कन दबाब दिने गरेका थिए, जसका कारण उनी मानसिक कष्टको शिकार थिइन्। यसका साथै, उनले नेपाल फर्केपछि पनि पतिले आफूलाई चरित्रमाथि शंका गर्दै लाञ्छना लगाएको र यसले सम्बन्धमा गहिरो प्रभाव पारेको उल्लेख गरिन् ।

एलिनाले उक्त परिस्थिति ध्यानमा राख्दै सम्बन्ध विच्छेदको माग गरेकी छन् र अब उनी स्वतन्त्र जीवन यापन गर्न चाहन्छिन । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो ।


प्रकाशित : २०८१ माघ १८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप