लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कैलाली-१ मा रञ्जिता लिड गर्दै

सत्ति /प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ अहिलेसम्म अगाडि छन । यसअघि २ हजार ३१९ रहेको मतान्तर १५ हजार ७२४ मत गणना हुँदा २ हजार ५२७ पुगेको छ ।

सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले ७ हजार ५२ मत पाएकी छन भने गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस रामजनम चौधरीले ४ हजार ५२५ मतले पछ्याईरहेका छन ।

त्यस्तै एमालेका तपेन्द्र रावलले १ हजार ५१८, राप्रपाका लोकेन्द्र कुँवरले ९३८ र राष्ट्रिय स्वतन्त्र पार्टीका टंक ढुंगानाले ४६८ मत प्राप्त गरेका छन । यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो ।


प्रकाशित : २०७९ मंसिर ६ मंगलवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement