लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सुन र चाँदीको मुल्य घट्यो

सत्ति / नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकिएको छ। गत शुक्रवार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको छ। यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार १०० रूपैयाँ थियो।

त्यस्तै‚ आइतवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँमा तोकिएको महासंघले जनाएको छ।


प्रकाशित : २०७८ माघ १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप