लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

जेल जीवन पछि  पल शाहको पहिलो म्युजिक भिडियो बन्दै

नेपाली सिनेजगतमा एकदमै ब्यस्त रहने गरेका नायक पल शाह नाबालिका बलात्कारको आरोपमा उच्च अदालबाट सफाइ पाएसंगै नियमितरुपमा काममा फर्किएका छन् । १ बर्ष सम्म जेलमा आफ्ना दिनहरु बिताएका पलले अब सेटमा आफ्ना दिनहरु कटाउने भएका हुन् ।

जेल जिवन बाट बाहिर आए पछिको उनको पहिलो गितको छायाँकनको काम भईरहेको छ । “सक्छौ र तिमी म बिना बाँच्न” उनको जेल जीवन पछिको पहिलो गित हो । यस गितलाई नरेश बुढाथोकीले स्वर दिएका छन् भने राम अबिरल बिष्टले शब्द सिर्जना गरेका छन् । सन्तोष सुनारले संगीत भरेका छन् ।

दिलासा बस्नेतले निर्माण गरेको यस गितको छायाँकन काठमाण्डौ र पोखरामा भईरहेको छ । विकाश सुबेदीको निर्देशन रहेको यस गितको भिडियोमा पल शाह लाई सनिशा भट्टराईले साथ दिएकी छन् । म्युजिक भिडियोलाई 8K Everest Motions Pictures ले बजारमा ल्याउने भएको छ ।


प्रकाशित : २०७९ चैत्र २३ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप