लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नेपाल द्वारा कतार ६८ रनले पराजित

एसीसी प्रिमियर कप अन्र्तगत आज भएको नेपाल र कतार बिचको खेलमा कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ ।

१५८ रनको मध्यम स्कोर पछ्याएको कतारले २५ दशमलब १ ओभरमा जम्मा ८९ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपाललाई जिताउन सन्दीप लामिछानेले ५  सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले  २ विकेट लिए । यो जितसंगै नेपाल ७ अंकका साथ समुहमा पहिलो हुँदै सेमिफाईनलमा पुगेको छ। ४ खेलमा नेपाले ३ जित र १ वर्षाले खेल हुन नसकेपछि अंक बाड्दै ७ अंक पाएको हो।

 


प्रकाशित : २०८० बैशाख १४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप