लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नेपाल स्वयंसेवि रक्तदाता समाजको चाैथाे राष्ट्रिय महाधिवेशन बुटवलमा सम्पन्न ,अध्यक्षमा पुनः प्रेमसागर

बुटवल / नेपाल स्वयंसेवि रक्तदाता समाजको चाैथाे राष्ट्रिय महाधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
चाैथाे राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पुनः प्रेमसागर कर्माचार्य ( काठमाडौं )चयन भएका छन भने उपाध्यक्षमा ध्रुवकुमार थपलिया ( चितवन ),महासचिवमा कृष्ण चाैहान क्षेत्री बुटवल ),सचिवमा तिर्थराज अवस्थि ( कास्की )र काेषाध्यक्षमा प्रमिला लामा ( रसुवा )चयन भएका हुन ।
यसैगरी केन्द्रीय सदस्यहरुमा गुञ्जन कुमार गुप्ता ,( कपिलवस्तु )भिम वि. क.,( कैलाली )विमल कुमार भित्रीकाेटि ( काठमाडौ )प्रेमप्रसाद लम्साल (बर्दिया ),भेषराज पाण्डे (गुल्मी ) ,ध्रुब कुमार रुपाखेति, ( धादिङ ) प्रवास कुमार शाक्य ( सुर्खेत ),गाेविन्द वगाले ( बाँके ),रामबहादुर खड्का( गाेरखा) ,सुशील घर्ती क्षेत्री( डाेटि ) र मनु लामा( प्युठान ) रहेका छन् । देशभरका ३४ वटा जिल्लाबाट सहभागी भएका पार्षदहरुकाे भेला बाट समिति चयन भएको मुख्य निर्वाचन अधिकृत सुजन भण्डारीले जानकारी दिए ।
महाधिवेशनकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन रहेका थिए भने अध्यक्षता नेपाल स्वयंसेवि रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले गरेका थिए ।


प्रकाशित : २०८० बैशाख १७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप