लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नेपाल खो खो सघंको अध्यक्षमा महर्जन निर्वाचन

जमुना न्युरे,धनगढी /नेपाल खो खो सघंको काठमाडौमा भएको प्रथम अधिबेशन बाट प्रदीप महर्जनको अध्यक्षतामा ३३ सदस्य कार्यसमिति चयन भएको छ।

प्रदेश उपाध्यक्ष बागमती राजेश शाक्य , गण्डकी प्रदेश उपाध्यक्ष चित्र बहादुर थापा , मधेस प्रदेश उपाध्यक्ष धिरेन्द्र कुमार यादव , लुम्बिनी प्रदेश उपाध्यक्ष तुला बहादुर थापा ,कोशी प्रदेश उपाध्यक्ष बिदुलाल चौधरी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष डा.कृष्ण बहादुर बोहरा रहेको कार्यसमिति मा उपाध्यक्ष छत्र बहादुर शाही ,महासचिव शकंर महर्जन डङ्गोल , सचिब जबाहिर अन्सारी , सह सचिव दिलमाया गुरुङ , कोषाध्यक्ष कृष्ण पनेरु ,सह कोषाध्यक्ष शुरेस रिजाल सदस्यहरुमा रोहित दुवाडी ,जय प्रकाश राजबशी ,उषा कुवर मगर ,लाल बाबू राय लगायत ३३ सदस्यीय कार्य समिति चयन भएको छ।

नेपाली खेल जगतमा सवैको आ आफ्नो महत्व रहेको हुन्छ पछिल्लो समयमा नेपाल खो खो सघंले आफ्ना विभिन्न गतिविधिबाट संस्थालाइ चलायमान बनाउदै विभिन्न खेलहरुमा सहभागी भै रहेको छ ।


प्रकाशित : २०८० आश्विन ८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप