लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

भजनीबाट ६ ग्राम लागूऔषध सहित एक जना पक्राउ

मानबहादुर ठकुल्ला ,भजनी/कैलालीको भजनीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका ३ ठेकीपुल नजिकको भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम ब्राउन सुगरसहित भजनी नगरपालिका १ बस्ने २९ वर्षीय लोकबहादुर कुमाल पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुमालको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको मोटरसाईकल एक थानसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।


प्रकाशित : २०८० पुष ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप