लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

टोल विकास संस्थाले गर्याे शवदाह क्षेत्र सरसफाइ

सत्ति / टिकापुर ८ स्थित वनगाउँमा रहेको शवदाह क्षेत्र शनिबार सरसफाइ गरिएको छ ।
नगरपालिकाकाे वडा नम्बर ७ बैदिकाे आदर्श टोल विकास संस्थाकाे आयोजनामा साे सरसफाइ कार्यक्रम भएको हो ।
साे शवदाह क्षेत्र (कर्णाली नदिमा) अन्त्येष्टिका लागि टिकापुर नगरपालिकाकाे वडा नम्बर ६ देखि ९ सम्मका नगरवासिले प्रयोग गर्ने भएकोले कसैकाे ध्यान नगएकोले टोल वासिले छलफल गरि सरसफाइ गरिएको टोल विकास संस्थाका अध्यक्ष वासुदेव काेइरालाले बताए ।
साे क्षेत्रमा प्लास्टिकका बाेतल, कपडा लगायत यत्रतत्र छरिएर ज्यादै फाेहर भएकोले सरसफाइ गरिएको हो अध्यक्ष काेइरालाले भने । सरसफाइमा सशस्त्र प्रहरी खक्राैला गुल्म ,सत्ति र कालाकुण्डा प्रहरीले पनि सहयोग गरेका थिए ।


प्रकाशित : २०८० माघ २८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप