लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

लुकाइ छिपाई नेपाल भित्र्याउन लागेको प्याज समातियाे

खक्राैला / सत्ति भन्सार अगाडि बाट खुलेआम नेपाल भित्रीन लागेको प्याज प्रहरीले समातेको छ ।
प्रदेश अनुसन्धान समुह (PIT) धनगढी जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टाेलिले साे सामान आइतबार बिहान खक्राैला नजिकैको पुरानो भन्सार नजिक बाट समातेको हो ।
पक्राउ परेको प्याज ६ क्विन्टल ६८ किलो ग्राम रहेको प्रदेश प्रहरी अनुसन्धानका एक प्रहरीले जानकारी दिए । प्याजकाे साथमा जालि रहेको जनाइएको छ । पक्राउ परेको सामान सत्ति भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।


प्रकाशित : २०८० चैत्र ४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप