लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

तिमी छौ !! (गजल)

बिपनामा नभेटेनि सपनामा हरेक रातमा छौ
लाग्छ सुर्यको लाली संगै रोज नै प्रभातमा छौ

चिसो चिसो मन्द मन्द बतास चल्छ जब यहाँ
त्यत्तिबेला आउँछ याद कुनै रुखको पातमा छौ

बर्तमान को सुन्यतामा बिगत लाइ सम्झी हेर्दा
तिम्रै चिट्ठीपत्रका ति बिच बिचको खातमा छौ

मग मग चल्छ सुवास जब फुलको थुङ्गा बाट
फुल टिप्दा लाग्छ तिमी फुल संगै हातमा छौ
✏️अर्पणा “सर्बिन”


प्रकाशित : २०८१ बैशाख १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप