लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

धनगढी बाट बैतडी गएको कार दुर्घटना

धनगढी :धनगढीबाट बैतडी गएको कार दुर्घटनामा परेको छ। धनगढीबाट गोकुलेश्वर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८२१ नम्बरको कार महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको खोचलेक नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा परि कार चालक बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोलाका नरेन्द्र भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का शेर बहादुर बोहरा घाइते भएका छन्। बैतडी प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ। कार दुर्घटनाको कारण खुलेको छैन। सडकबाट कार एक सय ५० मिटर तल खसेको छ।


प्रकाशित : २०८१ बैशाख १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप