लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

गाउँपालिकाद्वारा सन्थाल समुदायको लागि छुट्टै नयाँ बस्ती निर्माण

झापा । झापा गाउँपालिकाले सन्थाल समूदायको लागि छुट्टै नयाँ बस्ती निर्माण गरी दिएको छ ।झापा गाउँपालिका–२ मा निर्माण भई रहेको एकीकृत सन्थाल बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामै पहिलो पटक सन्थाल समुदायका लागि गाउँपालिकाले सन्थाल वस्ती निर्माण गरेको हो ।

 

यो समुदायको संरक्षण र विकासकालागि गाउँपालिकाले संघीय सरकारसंग समन्वय गर्दै सन्थाल बस्ती निर्माण गरेको गाउँपालिका उपाध्यक्ष कुन्तादेवी वुढाथोकीले बताउनुभयो ।

९२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको एकीकृत सन्थाल बस्तीमा उनीहरुको रहन सहन झल्कोने गरी संस्कार संस्कृतिको समेत संरक्षण गरीने छ ।

तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत गाउँपालिकाले विपन्न सन्थाल समुदायका २० परिवारलाई राख्ने तयारी गरेको छ ।


प्रकाशित : २०७७ असार २८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप