लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

अर्जुनधारा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोड झापाले झापाको अर्जुनधारा ६ मा रहेको अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान गरेको छ ।

शुक्रबार प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ७ औं स्मृति दिवसको अवसर पारेर अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई सामाग्री प्रदान गरेको हो । चामल १ बोरा चामल ,दांत माझ्ने ब्रस १५ थान, कोल्केट १० पिस,चिउरा २ केजि,साबुन १२ थान ,चिनि २ केजि,तेल १ काटुन,दाल ३ केजि लगायतका सामान प्रतिष्ठान झापा अध्यक्ष ज्योतीसिंह दर्लामी, सचिव जय प्रसाद भट्टराई,अर्जुनधारा नगरप्रमुख हरिकुमार राना लगायतले सरोकार केन्द्रका कृष्ण दुलाल लाई हस्तानत्रण गरिएका थिए । प्रतिष्ठानका झापा अध्यक्ष ज्योतीसंघ दर्लामीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हरिकुमार राना रहेका थिए । अर्जुनधारा ६ नम्बर वडा अध्यक्ष लोकनाथ गैतम लगायत अतिथि रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय प्रसाद भटराईले गरेका थिए।


प्रकाशित : २०७७ श्रावण ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप