लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

जीवन उपयोगि सीप तथा सुरक्षात्मक आत्मरक्षा सीप सम्बन्धि तालिम सम्पन्न

बेलुवा / टिकापुर नगरपालिका वडा नम्बर ७ बेलुवामा १ दिने आत्मरक्षा सीप तालिम सम्पन्न भएको छ ।

११ वर्ष देखि १८ वर्ष उमेर समुहका
किशोरकिशोरीलाई रुपान्तरण कक्षाका माध्यमबाट सुरक्षात्मक आत्मरक्षा सीपको विकाश गराई बालविवाह, लागुपदार्थ दुर्व्यसनि तथा हिसा जस्ता घटनाहरुको न्यूनीकरण गर्नुका साथै जीवन उपयोगि सीपद्वारा बालबालिकाहरुको समग्र विकासमा सहयोग गर्ने उदेश्य अनुरुप संचालित तालिममा ३५ जना किशोरकिशोरीकाे सहभागिता रहेको थियो ।                       
वर्ल्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोगमा बाल कल्याण संघ टिकापुर द्वारा संचालित एकिकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाकाे आयोजनामा भएको उक्त कार्यक्रम कैलालीका टीकापुर नगरपालिकाका ४ वडा ,भजनी नगरपालिकाका ७ वडा ,घाेडाघाेडि नगरपालिकाका ७ वडा ,गौरीगङ्गा नगरपालिकाका २ वडा र कैलारी गाउँपालिकाका १ वडामा साे कार्यक्रम संचालन गरिएको बाल कल्याण संघका अध्यक्ष धनबहादुर वि. क. ले जानकारी दिए । ४२जना साथी शिक्षक मार्फत ५२५जना किशोरकिशोरीलाई तालिममा सहभागी गराइने विकले बताए ।


प्रकाशित : २०७८ पुष १८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप