लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

लक्ष्मि नारायणले सुरु गर्याे माेवाइल बैंकिङ सेवा

सत्ति / टिकापुर नगरपालिका वडा नं ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले माेवाइल बैंकिङ सेवा सुरु गरेको छ ।
सहकारीले लक्ष्मी नारायण स्मार्ट एप नामक एप्स मार्फत सहकारीका सदस्यहरुले विमा, खानेपानीको विल, विजुलिकाे विल, डाटा प्याक,माेवाइलमा ब्यालेन्स टप अप, इन्टरनेटकाे विल, रेमिट्यान्स ,प्लेन टिकट ,बसको टिकट ,स्क्यान पे लगायतका सेवाहरु लिन सकिने लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक यज्ञराज खनालले जानकारी दिए ।
सहकारीले ग्रामीण क्षेत्रमा रहेका बासिन्दालाई लक्षित गर्दै साे सेवा उपलब्ध गराएको व्यवस्थापक खनालले जानकारी दिए ।
सहकारीका सदस्यलाई समयसापेक्ष लक्षित गर्दै लक्ष्मी नारायण स्मार्ट एप मार्फत शेयर सदस्यले आफ्नो खाता बाट रहेको स्टेटमेन्ट हेर्न लगायतका सुविधाकाे उपयोग गर्न सकिने बताइएको छ ।


प्रकाशित : २०७९ फाल्गुन २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप