लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

गुणकारी फर्सीका यस्ता छन् फाइदाहरु, बियाँ झनै पाेषिलाे

एजेन्सी / हामी सँबैको भान्सामा पाक्ने फर्सी स्वास्थ्यका दृष्टिकोणले निकै गुणकारी छ ।

फर्सीमा भिटामिन सहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । फर्सीको तरकारी मात्रै होइन् अरु धेरै परिकार बनाएर पनि खान सकिन्छ । यस्ता छन् फर्सीका फाइदाहरु
1. फर्सीमा फाइबर, भिटामिन ए, सी र इसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
2. पहेँलो भएर पाकेको फर्सी झनै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
3. यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ ।
4. मुटु रोगीका लागि समेत फर्सी निकै फाइदा जनक मानिन्छ ।
5. फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।
6. फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ ।
7. बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, एसिड पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्छ ।
8. फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरण शक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दतगर्छ ।


प्रकाशित : २०७९ फाल्गुन २७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप