लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

लायन्स क्लब लम्किकाे प्रेसिडेन्टमा चाैधरि चयन

सत्ति / लायन्स क्लब लम्कि एकेडेमीको साधारणसभा बाट अध्यक्षमा युवा व्यवसायी बिरबहादुर चाैधरि चयन भएका छन् ।
लायन्स क्लब एकेडेमी लम्किकाे हालै सम्पन्न साधारणसभाले चाैधरिलाई वर्ष 2023/024 का लागि अध्यक्षमा चयन गरेको हो ।
यसैगरी गरि प्रथम उपाध्यक्षमा देवेन्द्र भण्डारी ,सचिवमा भिम बहादुर विष्ट र काेषाध्यक्षमा विजय पाण्डे चयन भएको लायन्स क्लब अफ लम्कि एकेडेमीका चार्टर प्रेसिडेन्ट सराेज कुमार शाहले जानकारी दिए ।
विभिन्न व्यवसायमा संलग्न रहेका युवा व्यवसायीहरुकाे नेतृत्व सिप तथा सामाजिक विकासका लागि विविध रचनात्मक काम गर्ने गरेको लायन्स क्लबका चार्टर प्रेसिडेन्ट शाहले जानकारी दिए ।
टिकापुर स्थित शंकर अफसेट प्रेसका निर्देशक समेत रहेका चाैधरि विभिन्न सामाजिक संघसंस्थाका नेतृत्वदायि भुमिका मा रहेका छन् ।


प्रकाशित : २०८० जेष्ठ ४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप