लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

रगत र रक्ततत्व निःशुल्क हुनुपर्ने माग राख्दै प्रधानमन्त्री लाई ज्ञापनपत्र

काठमाण्डौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
समाजले “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व / कर्तब्य हो भने नि:शुल्क रगत पाउनु पिडित पक्षको नैसर्गिक अधिकार हो” भन्ने मूल नारालाई सार्थक स्थापित गर्न, रगत आवश्यक पर्ने पीडितपक्षलाई नि:शुल्क रगत उपलब्ध गराउनु नै मूल लक्ष्य र उदेश्य लिई निरन्तर लागी रहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड” लाई दानमा दिइएको रगत पीडितपक्षले पनि नि:शुल्क नै पाउनु पर्छ र नैसर्गिक अधिकार पनि हो भनी ज्ञापन पत्र बुझाईएकाे हाे ।
समाजका केन्द्रिय अध्यक्ष एवं सतक रक्तदाता प्रेमसागर कर्माचार्य नेतृत्वमा केन्द्रिय सदस्यद्वय प्रवाश शाक्य, सुशील घर्ती क्षेत्री, समाजको ललितपूर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन “Start 18 Stars Team” राष्ट्रिय संयाेजक परभस जः आचाजुकाे समूहले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो ।


ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले पिडित पक्षलाई नि:शुल्क रगत उपलब्ध गराउनेमा सकारात्मक हुनुको साथै यथाशिघ्र यस विषयलाई कार्यान्वयवकालागि पहल थाल्ने वचन पनि दिनुभएको थियो ।


प्रकाशित : २०८० भाद्र २५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप