लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नागरिक उन्मुक्तिकाे सुदुर पश्चिम प्रदेशको प्रथम अधिवेशन सुरु

धनगढी / नागरिक उन्मुक्ति पार्टीको सुदुर पश्चिम प्रदेशको प्रथम अधिवेशन धनगढीमा सुरु भएको छ ।
पार्टीको प्रदेश अध्यक्ष सुनिता चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चाैधरि रहेकाे छन भने विशिष्ट अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित ,पुन्न बहादुर बुढा मगर , सुदुर पश्चिम प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरि रहेका छन् ।
अधिवेशनमा पार्टी बाट सरकारमा सहभागी विभिन्न मन्त्री ,राज्यमन्त्री ,प्रदेश सभा सदस्य , विभिन्न स्थानीय तहका प्रमुख ,उप प्रमुख तथा पार्टीका नेता र कार्यकर्ताकाे सहभागीता रहेको छ ।अधिवेशन साेमबार सम्म चल्ने नागरिक उन्मुक्ति पार्टी टिकापुरका नगर संयोजक जित बहादुर चाैधरिले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा विभिन्न झाँक्री ,नृत्य प्रस्तुत गरिएको थियो ।


प्रकाशित : २०८० आश्विन ७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप