लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

माैलिकता लाई संस्थागत गराैं : नगर प्रमुख थारु

बेलुवा / आ-आफ्नो माैलिकतालाई संस्थागत गर्नुपर्ने बताइएको छ ।
साे कुरा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताएका हुन ।
आधुनिकताको नाममा परम्परागत असल अभ्यास हरु लाई अहिलेकाे पुस्ताले बिर्सन नहुने बताएका छन् ।
विशेषगरी युवा पुस्ताले रितिरिवाज , चाडपर्व लाई भड्किलो गरेर मनाउनु भन्दा गच्छे अनुसार मनाउनु पर्नेमा जाेड दिएका थिए । वडा नम्बर ७ स्थित बेलुवा किसान समुहको आयोजनामा भएको दशैं मिलन तथा साँस्कृतिक कार्यक्रमकाे अध्यक्षता किसान समुहका उपाध्यक्ष देशराज चाैधरि रहेका थिए । कार्यक्रममा वडा अध्यक्ष यज्ञ न्याैपाने,कार्यपालिका सदस्यहरु कैलाशपति चाैधरि,मन्जु वि. क. ,वडघर लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने स्थानीय कलाकारले विविध प्रस्तुति प्रदर्शन गरेका थिए ।


प्रकाशित : २०८० आश्विन २८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप