लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एमाले कैलालीको सदस्यमा खड्काकाे उम्मेदवारी युवा माझ लाेकप्रिय खड्का जित्नै पर्ने उम्मेदवार

सुखड / एमाले कैलालीको सुखडमा भइरहेको जिल्ला अधिवेशन जारी छ।
अधिवेशनमा आकांक्षी धेरै भएपछि पटकपटक निर्वाचन समितिले तालिका संसोधित गरिरहेको छ।
यसैबीचमा कैलाली जिल्ला सदस्य टीकापुर भूगोल तर्फबाट सदय पदका आकांक्षी प्रकाश खड्काको जिल्ला भरी जताततै चर्चा चुलिएको छ । खड्का लाई युवा राजनीतिका प्रेरणाका रूपमा हेर्ने गरेको पाइन्छ । टीकापुर नगरपालिका भूगोल युवामा उम्मेदवारी दिएका खड्का अधिवेशन भरि चर्चामा छन् ।
खड्का जहिल्यै पनि यो त्यो पार्टी नभनी पार्टी भन्दा माथी उठेर प्रवृत्तिका विरुद्ध खुलेरै बोल्ने युवाकारूपमा परिचित छ्न । खड्कालाई स्पष्ट वक्ता निडर युवा नेताका रुपमा चिन्ने गरिन्छ ! सामाजिक क्षेत्रमा उनको राम्रो छवि छ । दलाल,भ्रष्ट अपराधिक गतिविधि गर्ने समुहहरु उनको नाम सुन्ने बित्तिकै कान ठाडो पार्छन् । राजनीतिक सामाजिक क्षेत्रमा खड्का निकै सक्रिय छ्न । त्यसकारण उनको जित सुनिश्चित रहेको एमाले अधिवेशनमा चर्चा छ । अन्याय अत्याचार भ्रष्टाचार नदीजन्य पदार्थ उत्खनन गर्ने निर्माण व्यवसायी धम्काउने हप्ता असुली गर्ने विरुद्ध बोलेको कारणले उनी माथी टीकापुरमा २०८० साल असार २६ गते र साउन २५ गते उनी माथी साझ घर फर्किने क्रममा ज्यान लिने उदेश्यका साथ सांघातिक आक्रमण गरि खुकुरी प्रहार भएको थियो ।
खड्काले भने पार्टी सुदृढीकरण गर्न, सर्वहारा वर्ग, युवाहरूको प्रतिनिधित्व गर्दै अग्रगामी समाज र राष्ट्र निर्माण लागि उम्मेद्बारी दिएको बताउँछन् ।


प्रकाशित : २०८० फाल्गुन ११ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप