लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

भावना

जीवन जसाेतसाे चलेको थियो ।
एक्कासि मेरो नजिक कसरी आयाै सानू ।।
जिवनलाई श्रम र संघर्ष मात्र ठान्ने म ।
मायाकाे काेसेलि लिएर कहिले आयाै जुनु ।
निराशै निराशले भरिएको मेरो जिवनमा
आशा किरण लिएर तिमी कताबाट आयाै सानू ।
खैर निराशा भरिएको जिवनमा आशा जगाई
फेरि तिमी एकाएक कता अलप भयौ जुनू ।।
बाह्र कुने ,ज्यामिरे दह अनि चाैधेराकाे मन्दिरमा खाएका कसमहरु ताेडेर कता हरायाै सानु ।
अब त तिमी म बाट जुन जत्तिकै टाढा ,शान्त र शितल अनि जुन जस्तै प्यारो भयौ है जुनू ।।
भन्थ्याै तिम्ले नै पख एकदिन हाम्रो मिलन हुन्छ भनी ।
तर अहिले विछाेडकाे नबल्झने घाउ दिएर गयौ है सानू ।
सकेसम्म सकेको माया मैले दिएको थियँ मैले ।
आखिर मेरो मायामा के कमि थियोे र मलाई एक्लो बनाएर गयाै जुनु ।।
कसैकाे आत्मामा प्रेम जगाएर धाेका दिनु उसलाई मारे जस्तै होइन र सानू ।।
संगम वि.वि.कैलाली


प्रकाशित : २०८० चैत्र ६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप